कारागारमा विद्यालय सञ्चालन
रीता लामा, घोराही, २१ माघ । दाङ जिल्लामा दुई वटा कारागार छन्– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना हुने र नयाँ प्रमाणपत्र पाउने गरी औपचारिक कक्षासमेत शुरु गरेको छ