११ कार्तिक २०८३, बुधबार
शिक्षा

शिक्षाको एउटै धार बन्ने गरी नीति, कार्यक्रम र बजेट माग

काठमाडौँ, ३० जेठ । हाल शिक्षा दुई धारबाट सञ्चालन हुँदा दुई थरी जनशक्ति उत्पादन भइरहेकाले एकै किसिमको हुने गरी नीति, कार्यक्रम र बजेट बन्नुपर्नेमा जोड दिइएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत शिक्षा,