२५ बैशाख २०८१, मंगलबार
शिक्षा

 इ–भिलेजमा कृषि शिक्षा लागू

११ असोज, काभे्रपलाञ्चोक ।  इ–भिलेजको नामले परिचित काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम अन्तर्गत यस शैक्षिक सत्रदेखि कृषि शिक्षा लागू गरिएको छ । स्थानीय बालबालिकाले कक्षा ८ सम्म कृषि विषय लिएर पढ्दा आफ्नै गाउँठाउँमा पराम्परागत बाहेक व्यावसायिक रुपमा उत्पादन गर्न