५ जेष्ठ २०८१, शनिबार
शिक्षा

एक विद्यार्थी विदेश भ्रमणमा जाने भएपछि त्रिविकाे परीक्षा सार्न पत्राचार

३ जेठ, काठमाडाैं । एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । विद्यार्थी आफैँले खोजेको