११ असार २०८३, बिहिबार
अर्थ

सुनचाँदीको मूल्यमा आज सामान्य वृद्धि

काठमाडौँ । हिजो बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख