११ बैशाख २०८१, मंगलबार
अर्थ

सुनको मूल्य वृद्धि : तोलाको एक लाख २३ हजार पाँच सय

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३