२० भदौ २०८३, शनिबार
अर्थ

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार