२० भदौ २०८३, शनिबार
अर्थ

तरकारीको भाउ अहिले सम्मकै उच्च , अधिकांशको मूल्य सय भन्दा माथि

कार्तिक २३, काठमाडौँ | तरकारीको भाउ यो वर्षको उच्च बिन्दुमा पुगेर स्थिर भएको छ । एक सातादेखि अधिकांश तरकारीको भाउ प्रतिकिलो सय रुपैयाँमाथि पुगेर स्थिर भइरहँदा उपभोक्ता महँगीको मारमा छन् । सर्वसाधारणको भान्सामा धेरै खपत हुने तरकारीको भाउ आकासिए पनि