७ फाल्गुन २०८२, बिहिबार
अर्थ

पूँजीगत खर्च ६९ प्रतिशत

५ साउन, रसुवा । गत आर्थिक वर्षमा जिल्लाका सरकारी कार्यालयमा पूँजीगत खर्च विवरण सार्वजनिक भएको छ । प्रमुख कोष नियन्त्रक दीपक लामिछानेका अनुसार जिल्ला प्रशासन, स्वास्थ्य, कृषि, पशुसेवा, वन, भूसंरक्षण, लाङटाङ राष्ट्रिय निकुञ्ज, आयुर्वेद, मालपोत, नापी, भन्सार, प्रहरीलगायत कार्यालयमा आव