८ बैशाख २०८३, मंगलबार
अर्थ

त्रिविमा २१ अर्ब बेरुजु १० करोड रुपियाँ कहाँ गयो ?

२९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ । त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो । महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ ।