१७ जेष्ठ २०८३, आइतबार
अर्थ

सुनको मूल्य तोलाको ८० हजार पुग्ने अनुमान

८ फागुन, काठमाडौं । चीनमा फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै गएको थियो । अहिले भने कोरोना