२१ भदौ २०८३, आइतबार
अर्थ

साढे चार करोड बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, २४ वैशाख । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड–१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन रु चार करोड ५३ लाखबराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आबद्ध १६