२१ भदौ २०८३, आइतबार
अर्थ

गाउँपालिकाको कोषमा नेकपाको सहयोग

दमौली, ३१ वैशाख । तनहुँको देवघाट गाउँपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गाउँ कमिटीले रु रु दुई लाख ६९ हजार ५५ सहयोग गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण र बन्दाबन्दीबाट प्रभावितलाई राहत