९ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बारम्बार घटबढ भइरहेको अवस्थामा सोमबार भने स्थिर रहेको छ । तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ भने छापावाल सुन ७१ हजार ६०० मा कारोबार भएको छ । आइतबार