८ बैशाख २०८३, मंगलबार
अर्थ

धितोपत्र बजार : नेप्से १२०० नाघ्यो

काठमाडौँ, २१ पुस । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा पुगेको छ । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक