महोत्तरी, १६ वैशाख । कोभिड–१९ सन्त्रास छल्न जारी लकडाउनभित्र महोत्तरीका आम ग्रामीण गृहिणी इन्धनको जोहोमा लागेका छन् । बाहिर निस्कन अनुकूल नभएपछि यहाँका गृहिणीको खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ (गोबर पथारेर दाउरा प्रयोजनका लागि बनाइने इन्धन, ‘चिपरी’ र ‘गोरहा’ पनि