११ फाल्गुन २०८२, सोमबार
अर्थ

सुनको मूल्य तोलामा ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातु सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो । नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु