११ असार २०८३, बिहिबार
अर्थ

कोरोनाको महामारीमा निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

कोरोना भाइरसको महामारीको चपेटामा परेको समयमा अर्थ मन्त्रालयले निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । कोरोना विरुद्धको खोप ल्याउन नसकेको काम चलाउ ओली सरकारले निर्वाचनको लागि हो भने