गोदावरीको बजेट १ अर्ब ८२ करोड
ललितपुर । गोदावरी नगरपालिकाले रु १ अर्ब ८२ करोड पाँच लाखको बजेट पारित गरेको छ । ‘कृषि पुर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी’ भन्ने मूल नारासहित नगरपालिकाका उपप्रमुख मुना अधिकारीले आज नवौँ नगरसभामार्फत आउँदो आर्थिक वर्ष २०७८÷०७९