काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज आज अपराह्न सवा ४ बजे सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको हो । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई धेरैले