१७ जेष्ठ २०८३, आइतबार
अर्थ

भीमदत्तको बजेट एक अर्ब ५९ करोडः स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा

कञ्चनपुर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु एक अर्ब ५९ करोडको बजेट नगरसभामा प्रस्ताव गरेको छ । ‘सन्तुलित वातावरण, सुशासनसहितको समाजवादउन्मुख नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ भन्ने नारासहित आज शुरु भएको नवौँ