२२ भदौ २०८३, सोमबार
अर्थ

एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

काठमाडौँ । एनएमबि बैंक र अनलाइन बजार दराजबीच किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता भएको छ । एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् । यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी