९ बैशाख २०८३, बुधबार
अर्थ

चाँगुनारायण नगरपालिकाको नीति तथा कार्यक्रम पारित

भक्तपुर । चाँगुनारायण नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको नवौं नगरसभाको नगरप्रमुख सोमप्रसाद मिश्रले मङ्गलबार शुभारम्भ गरेपछि उपप्रमुख वीणा बास्तोलाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । नगरपालिकाले कोभिड–१९,