१७ जेष्ठ २०८३, आइतबार
अर्थ

प्रदेश नं १ : कोरोनाबाट मृत्यु एवं उपचार गराएका पत्रकारलाई सहयोग

मोरङ । प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई गम्भीर अवस्थामा पुगेका बिरामी र मृत्यु भएका नौ पत्रकारका परिवारलाई रु दुई लाख ७५ हजार सहयोग प्रदान गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङ्क्रमित भई