२० कार्तिक २०८३, शुक्रबार
अर्थ

नेप्से परिसूचकमा आज पनि दोहोरो अंकको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अङ्कले उकालो लागेर दुई हजार ६५०.७० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ