५ जेष्ठ २०८१, शनिबार
अर्थ

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह

२५ कात्तिक, काठमाडौँ । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव