११ मंसिर २०८३, शुक्रबार
विकास

घलेगाउँमा घरबास महोत्सव कार्यशाला

११ जेठ, लमजुङ । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि घलेगाउँमा दुईदिने घरबास महोत्सव तथा कार्यशाला गोष्ठी आयोजना गरिएको छ । तारागाउँ विकास समितिले आयोजना गरेको सो महोत्सवमा सात वटै प्रदेशका संस्थागत तथा निजी २२६ घरबासका प्रतिनिधिको सहभागिता छ । महोत्सवमा स्याङ्जाका रुद्रमान