३० आश्विन २०८३, शुक्रबार
विकास

शान्तिधाम निर्माण अन्तिम चरणमा

१८ जेठ, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित त्रियुगा नदी किनारमा दुई वर्षदेखि निरन्तररुपमा निर्माण कार्य हुँदै आएको बृहत् त्रियुगा शान्तिधाम निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । पुरातात्विक विभागको करीब रु एक करोड ५० लाख र