३० असार २०८३, मंगलबार
विकास

धरहरा आसपासका एक होटल र १३ सटर भत्काइयो

१३ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ । काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइएको हो । धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको