१८ बैशाख २०८१, मंगलबार
विकास

साझाबस ३० वोटा थपिदै,अपांगमैत्री हुने

साझा यातायातले थप ३० बस भदौ पहिलो साता ल्याउने भएको छ । अपांगमैत्री बस ल्याउन साझा सहकारी लिमिटेड र भारतीय अशोक लेल्यान्ड कम्पनीबीच चैत ११ मा सम्झौता भएको थियो । सम्झौताअनुसार प्रतितपत्र (एलसी) जारी गरेको १२० दिनभित्र बस ल्याउने भनिएको