३० असार २०८३, मंगलबार
विकास

फुस्रेखोलादेखि देउरालीसम्मको पक्की सडक निर्माण शुरु

८ असार, पोखरा  ।  पोखरा महानगरपालिका–२१ स्थित फुस्रेखोलादेखि रामदी मट्टीखान देउरालीसम्म पक्की सडक निर्माण कार्य शुरु भएको छ । सडकको लगभग १३ किलोमिटरमा एकतर्फी र तीन किमीमा दोहोरो नालासहितको १६ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइको सो बाटो नेपाल सरकारको