३० आश्विन २०८३, शुक्रबार
विकास

अनुदानका प्रविधि वितरणमा अनियमितता

१५ असार, बेनी, म्याग्दी । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जिल्लाका साना तथा घरेलु उद्योगमा लागेका उद्यमीलाई अनुदानमा उपयुक्त प्रविधि वितरण गर्ने क्रममा अनियमितता भएको छ । चालु आवमा जिल्लाका उद्यमीहरुका लागि रु २४ लाखभन्दा बढिको प्रविधि हस्तान्तरण गर्ने