९ भदौ २०८३, मंगलबार
विकास

भोजपुरको स्थानीय तहमा बैंकको शाखा विस्तार

१ जेठ, भोजपुर । भोजपुरको एक स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । एनआइसी एशिया बैंकले भोजपुरको रामप्रसादराई गाउँपालिकाको वैकुण्ठेमा शाखा विस्तार गरेको हो । गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै सर्वसाधारणलाई घर आगनमै बित्तिय सेवा प्रदान गर्ने