७ असार २०८२, शनिबार
विकास

असार १० गतेबाट नियमित उडान भर्नेे

८ असार , राजविराज । राजविराज विमानस्थलबाट आगामी असार १० गतेदेखि श्री एयरलाइन्सको जहाज नियमित उडान भर्ने भएको छ । कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार राजविराज विमानस्थलबाट साताको पाँचदिन उडान भर्ने छ । पच्चीस मिनेटको समयावधि रहने यो फ्लाइटको सस्तो भाडादर