६ जेष्ठ २०८१, आइतबार
विकास

सेवा विस्तारमा आक्रामक नभएको भन्दै टेलिकमकी एमडीसँग प्रधानमन्त्री असन्तुष्ट

२५ वैशाख, काठमाण्डौ । दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् । नेपाल टेलिकम फोर जी सेवा लगायत अन्य सेवा विस्तारमा आक्रामक रुपमा प्रस्तुत नभएपछि प्रधानमन्त्री असन्तुष्ट बनेका हुन् । केही दिन अघि प्रधानमन्त्री