१३ जेष्ठ २०८१, आइतबार
विकास

रकम अभावले तटबन्ध निर्माणको काम प्रभावित

७ जेठ, भीमदत्तनगर । रकम अभावका कारण कञ्चनपुरको महाकाली नदी कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्ध निर्माण प्रभावित बनेको छ । सिँचाइ मन्त्रालयमार्फत अर्थमन्त्रालयलाई तटबन्ध निर्माणका लागि अपुग रु ४५ करोड माग गरेपनि ६ महिना बितिसक्दा पनि रकम निकासा नहुँदा निर्माण प्रभावित बनेको