१२ असार २०८१, बुधबार
विकास

झापाको रेखा खोलामा पुल

१४ जेठ, झापा । अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ । पुल निर्माणसँगै शनिश्चरे माविमा अध्ययन गर्दैआएका विद्यार्थीलाई समेत विद्यालय आवागमनका लागि सहज भएको छ । अर्जुनधारा– १० कालिस्थानका बासिन्दा यसअघि रेखा