२२ बैशाख २०८१, शनिबार
विकास

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

७ जेठ, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो