६ असार २०८३, शनिबार
विकास

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

२४ साउन, रत्ननगर । पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ । कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४०