दरबार हाइस्कूल पुनःनिर्माण शुरु
११ साउन, काठमाडौँ । ऐतिहासिक दरबार हाइस्कूल १९ महिनामा नै सक्ने गरी बिहिबारदेखि पुनःनिर्माणको काम शुरु भएको छ । विसं २०७२ मा गोरखा भूकम्पले गर्दा पूर्ण रुपमा क्षति पुगेको स्कूल पुनःनिर्माणका लागि आजदेखि क्षति पुगेको संरचना भत्काएर सँगै पुनःनिर्माणको थालनी