१६ चैत्र २०८२, सोमबार
विकास

जुफाल विमानस्थल सञ्चालनमा आयो

२० असार, डोल्पा । हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण चार दिनदेखि उक्त विमानस्थल अवरुद्ध भएको थियो । वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगञ्ज–डोल्पाको हवाई मार्गमा बादल फाटेर आकाश खुलेपछि