कञ्चनपुर, २४ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सङ्घीय सांसद निरुदेवी पालले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिम क्षेत्रकै गौरवको योजना भएको बताउनुभएको छ । मङ्गलबार दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहसम्बन्धी कार्यक्रममा उहाँले सुक्खा बन्दरगाह नेकपाकै एजेण्डा भएकाले निर्धारित समयमै बन्ने