२७ जेष्ठ २०८३, बुधबार
देश

अन्तत: राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा भए पदमुक्त

पोखरा । अन्तत: गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । प्रदेशसभा सदस्य कृष्ण थापालाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो । सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु