२३ बैशाख २०८१, आइतबार
देश

सांसदहरुलाई सशक्त बनाउँने बानियाँको प्रतिवद्धता

२६ वैशाख, काठमाण्डौ  । राजधानीमा आयोजित नेपाली काँग्रेसको प्रदेश ३ को संसदीय दलले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै काँग्रेसको प्रदेश नम्बर ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बजेट दुरुपयोग रोक्नका लागि प्रतिपक्षी दलको हैसियतले काँग्रेसका सांसदहरु सचेत भएर प्रस्तुत हुनु पर्ने