चितवनमा जेठ २० गतेसम्म निषेधाज्ञा थपियो
चितवन । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेदेखि लागु गरेको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थप गरेको छ । दोस्रो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा