१ भदौ २०८३, सोमबार
देश

प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने

जनकपुरधाम । प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम भोलि बिहीबार प्रस्तुत हुने भएको छ । सभामुख सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका छन् । प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले भोलि दिउँसो २ बजे सरकारको नीति तथा