९ असार २०८१, आइतबार
देश

प्रदेश २ अझै डुबानमा, १३ हजार परिवार विस्थापित

१ साउन । प्रदेश २ का जिल्ला अझै डुबानमा छन् । गत शुक्रबारदेखिको अविरल बर्षाका कारण सबैभन्दा बढी रौतहट जिल्ला प्रभावित भएको छ । डुबानपीडितको पुनःस्थापना र राहतमा सरकारले चासो नदिएको आरोप लागिरहेका बेला बुधबार बिहान संघीय सरकारका चार मन्त्री