८ जेष्ठ २०८१, मंगलबार
देश

प्रदेश सरकार र दातृ निकायबीच छलफल

३० कात्तिक, बुटवल । प्रदेश नं ५ को विकास र समृद्धिका लागि विदेशी दातृ निकायले चासो देखाउन थालेका छन् । दातृ निकायका प्रतिनिधिहरुले के कस्ता क्षेत्रमा सहकार्य गरेर काम गर्न सकिन्छ भनेर प्रदेश सरकारसँग छलफल गरेका हुन् । उनीहरुले सङ्घीयताको