१० मंसिर २०८१, सोमबार
देश

मानहुँको विकासका लागि प्रदेश सरकारको चासो

दमौली, २७ कात्तिक । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री