८ जेष्ठ २०८१, मंगलबार
देश

मृत्यु संस्कारमा बहस आवश्यक : मुख्यमन्त्री पोखरेल

२६ पुस, घोराही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताउनुभएको छ । परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको हुँदा छोड्न पनि