कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि चलेन
कर्णाली । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि चल्न सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूले यही जेठ २४ गते सभामा राखेको मागमा सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गर्दै आएको छ । उक्त दिनको बैठकमा